काठमाडौँ -१७ सहसचिवको सरुवा भएको छ । न्याय सेवा आयोगले सहसचिव स्तरका १७ जना कर्मचारीको सरुवा गरेको हो ।
आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार न्याय समूह, सरकारी वकिल समूहतर्फका १७ सहसचिवको सरुवा गरिएको हो।
सूची :