तस्बिरःरासस
काठमाडौं– अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाली अवतरण भएका छन् ।
उनीहरुलाई २ घण्टा पछि एअरपोर्ट बाहिर निकालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
२ महिला र १७ पुरुष गरि जम्मा १९ जना नेपाल पठाइएको हो । उनीहरु बोरा बोकेर आएका छन् ।










