काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जेनजी पुस्ताले सोमबार गर्ने आन्दोलनका लागि अनुमति दिएको छ।
आन्दोलन काठमाडौँको माइतीघर मण्डलामा सोमबार बिहान ११ः०० बजे सुरु हुनेछ। काठमाडौँ सँगसँगै पोखरा, धरानलगायत देशका विभिन्न शहरमा प्रदर्शन हुने बताइएको छ।
जेनजी पुस्ताले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने जनाएको छ।
टिकटकलगायत कतिपय सामाजिक सञ्जालमा जेन-जी पुस्ताको आन्दोलनमा धेरैले ऐक्यबद्धता जनाइरहेका छन्।
जेनजी पुस्ताले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने जनाएको छ।
टिकटकलगायत कतिपय सामाजिक सञ्जालमा जेन-जी पुस्ताको आन्दोलनमा धेरैले ऐक्यबद्धता जनाइरहेका छन्।










