काठमाडौँ- जेन-जी प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले नसकेपछि रबरका गोली प्रहार गरिएको छ।
सुरक्षाकर्मीका अनुसार अश्रुग्यास र हवाई फायरले पनि प्रदर्शन नियन्त्रणमा नआएपछि रबरका गोली हानिएको हो।
जेनजी निषेधित क्षेत्र तोड्दै संसद् भवन छिरेपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ।










