images
images
images

संसद भवनमै आन्दोलनकारी छिरेपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ – जेनजी आन्दोलनका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

सोमबार (आज) दिउँसो १ः१५ बजे बस्ने गरी आह्वान भएको बैठक बुधबार दिउँसाका लागि सारिएको हो।

तत्कालै प्रशासनले कफ्र्य जारी गरेको छ।

आन्दोलनका क्रममा एक जनाको मृत्युभएको छ भने केही घाइते भएका छन्।