images
images
images

प्रदर्शनकारीले प्रहरीको सञ्चार सेट खोसे

काठमाडौं – प्रर्दशनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् ।

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् ।

प्रहरीको गोली लागेर कयौं घाइते भइसकेका छन् भने केहीको मृत्यु भइसकेको छ ।