images
images
images

प्रचण्ड निवासमा तोडफोड

काठामाडौं– उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ। कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन्।

यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ।

उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन्।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ।