images
images

रास्वपा सांसद शाहले दिए राजीनामा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिदै अब आन्दोलनमा संलगन हुने बताएका छन्।

उनले तत्काल लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्।