काठमाडौँ– प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले ललितपुरको सानेपामा रहेका नेपाली कांग्रेसको केन्द्रीय कालयमा तोडफोड र आजगनी गरेका छन्।
सोमबारदेखि जारी जेन-जी युवाहरूले आज पार्टीका कार्यालय र नेताहरूको घर लक्षित आन्दोलन गर्दै तोडफोड र आगजनी गरेका छन्।
सअघि नेकपा एमालेको पार्टी कार्यालयमा आजगनी भएको थियो।
आन्दोलन अनियन्त्रित हुँदा ठाउँठाउँमा तोडफोड र आगजनीका घटना भइरहेका छन्।









