काठमाडौँ– सोमबारदेखि राजी जेन-जी युवाहरूले आज सर्वोच्च अदालतमा तोडफोड र आगजनी गरेका छन्। रामशाहपथमा रहेको अदालतभित्र प्रदर्शनकारी छिरेका छन्।
प्रदर्शनकारीले अदालत परिसरमा रहेका मोटरसाइल तथा अन्य संरचनामा पनि तोडफोड गरेका छन्।