पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवा र आरजु देउवालाई प्रदर्शनकारीहरुले निर्घात कुटपिट गरेर घाइते बनाएका छन्।
उनी प्रदर्शनकारीहरुबाट जोगिन सकेनन्।
सँगै आरजु राणालाइ पनि प्रदर्शनकारीहरुले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।









