images
images
images

सन्तनेता भट्टराईको शालिक भत्काइयो, आश्रममा तोडफोड

काठमाडौँ- सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बाडेगाउँस्थित आश्रममा पनि प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।

बाडेगाउँस्थित आश्रममा पुगेका प्रदर्शनकारीले त्यहाँ रहेको भट्टराईको सालिक तोडफोड गर्नुका साथै परिसरमा तोडफोड गरेका थिए।

आश्रम परिसरमा रहेको गाडी पनि उनीहरूले जलाइदिएका छन्।