काठमाडौं – काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधज्ञा र कर्फ्यु शनिबार विहानसम्म लम्बिएको छ। नेपाली सेनाले शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।
त्यसबीचमा शुक्रबार विहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजाजवत गर्न सकिने सेनाले जनाएको छ।











