images
images
images

नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभारग्रहण, पहिलो निर्णय- टुक्रे आयोजना हटाउन कार्यदल

काठमाडौँ – नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन्। सोमबार सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि उनले  टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका छन्। खनाल पूर्वअर्थसचिव पनि हुन्।