images
images
images

‘निश्चित विधि अपनाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने सोचिरहेको छु’ : ‘प्रचण्ड’

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निश्चित विधि अपनाएर नेतृत्व हस्तान्तरणबारे आफूले सोचिरहेको बताएका छन्।

संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्षको हैसियतले स्थायी समितिमा बैठकमा पनि नेतृत्व हस्तान्तरणको कुरा भनिसकेको बताएका हुन्।