images
images
images

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आइतबार प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ।