images
images
images

फेरिए काठमाडौंका प्रमुख जिल्ला अधिकारी

काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो।

त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकारले काठमाडौंको प्रहरी प्रमुख पनि फेरेको थियो।