काठमाडौँ – पूँजी बजारको समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको चार सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलले आज बिहान अर्थमन्त्री खनाललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको हो।
गत शुक्रबार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेका थिए।
यस्तो छ कार्यदलले बुझाएको प्रतिवेदन :









