images
images
images

भैरहवामा अलपत्र परेकालाई चार्टर उडानमार्फत काठमाडौँ ल्याइँदै

लुम्बिनी – नेपाल एयरलायन्सले अविरल बर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आइतबार उडानमार्फत काठमाडौँ ल्याउँदै छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तरराष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौँ उड्ने तयारीमा छ।