images
images
images

काठमाडौँमा राजतन्त्रवादीहरूको प्रदर्शन

काठमाडौँ – राजतन्त्र समर्थकहरूले आज काठमाडौँको सामाखुशीमा प्रदर्शन गरेका छन्।

 

 

उनीहरू यसअघि सामाखुशी चोकमा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय भएको थियो।

हिजो काठमाडौँ  जिल्लाले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकालेपछि उनीहरूले सामाखुशी चोकमै प्रदर्शन गरेका हुन्।