images
images
images

मैले देउवासँग कार्यवाहक मागेको छैनः शेखर

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले सभापति शेरबहादुर देउवासँग कार्यवाहक नमागेको बताएका छन्।

शेखरले देउवासँग कार्यवाहक सभापति मागेको भनेर सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उनले आफूले कार्यवाहक नमागेको बताएका हुन्।

आइतबार कोइरालाको सचिवालयले विज्ञप्ति जारी गर्दै कार्यवाहक मागेको कुरामा सत्यता नरहेको जनाएको छ।