काठमाडौं – गृह मन्त्रालयले विभिन्न जिल्लाका ३६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।
गृह मन्त्रालयले आजको निर्णयअनुसार ३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको जनाएको छ।
गृह मन्त्रालयका अनुसार सरुवा भएका प्रमुख जिल्ला अधिकारीको हालको पद र सरुवा भएको कार्यालय निम्न छन्–











