काठमाडौं — बिहीबार, प्रदेश सरकारका माननीय मुख्यमन्त्री जितेन्द्र सोनलसँग नेपालका लागि बेलायत को विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीले शिष्टाचार भेटघाट गरेका छन्।
भेटघाटमा मुख्यमन्त्री सोनलले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्रदेश सरकारको प्राथमिकता रहेको बताए र ती क्षेत्रमा विकास साझेदारहरूको सहयोग आवश्यक रहेकोमा जोड दिए।
भेटघाटले प्रदेश सरकार र बेलायती विकास साझेदारबीच समन्वय र सहकार्यका नयाँ अवसरहरुको संकेत गरेको छ।
सरकार र बेलायती विकास साझेदारबीच समन्वय र सहकार्यका नयाँ अवसरहरुको संकेत गरेको छ।









