images
images
images

उपसचिवसहित १० कर्मचारीको सरुवा (नामावलीसहित)

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक उपसचिवसहित १० जना अधिकृत स्तरका कर्मचारीको सरुवा गरेको छ।

 

मन्त्रालयले कृषि सूचना तथा प्रशिक्षण केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृतसहित अतिरिक्त समूहमा रहेका अन्य नौ अधिकृतहरूको सरुवा गरेको हो।