काठमाडौँ- सामसङ नेपालले Galaxy Tab S11 नेपाली बजारमा ल्याएको छ, जसलाई क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि प्रिमियम ट्याब्लेट भनिएको छ।
मुख्य विशेषताहरू:
-
- AI क्षमता: Galaxy AI र One UI 8 द्वारा संचालित। यसमा Gemini Live, Drawing Assist, Writing Assist, र Circle to Search जस्ता उपकरणहरू निर्मित छन्।
- प्रदर्शन: ११.० इन्चको उच्च–डेफिनिशन डायनामिक डिस्प्ले र अत्याधुनिक ३ nm प्रोसेसर।
- डिजाइन र पोर्टेबिलिटी: अल्ट्रा–स्लिम, हल्का तौलको डिजाइन र सुधारिएको एर्गोनोमिक टिल्ट सेन्सिङ भएको S Pen।
- प्रोडक्टिभिटी सुधार: Samsung DeX Extended Mode जसले ट्याब्लेटलाई बाह्य मोनिटरसँग डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ।
- सफ्टवेयर समर्थन: GoodNotes, Clip Studio Paint, LumaFusion, र Notion जस्ता लोकप्रिय एपहरूसँग अनुकूलता
- उपलब्धता र मूल्य:
- ट्याब S11 (१२GB/२५६GB) को मूल्य रु. १,२९,९९९ तोकिएको छ।
- यो देशभरका अधिकृत सामसुङ स्टोरहरूमा उपलब्ध छ।
- ग्राहकहरूले Hulas Finserve Hire Purchase Ltd. द्वारा संचालित Samsung Insta Finance सेवामार्फत ०% ब्याजदरमा सजिलो EMI विकल्पमा पनि खरिद गर्न सक्नेछन्।









