images
images

अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट

काठमाडौँ – अवैध आप्रवासी फर्काउने क्रममा अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ ।

अमेरिकाले फर्काएका एक महिलासहित ३५ जनालाई परिवारको जिम्मा लगाएर पठाइएको मानव वेचविखन ब्युरोले जनाएको छ।

 

त्यस्तै चिनिया गिरोहले म्यानमारमा लगेर अवैध काममा लगाएका ३७ जनालाई पनि त्यहाँको सरकारले उद्धार गरेर नेपाल पठाएको हो।

थाइल्याण्ड हुँदै म्यानमार लगिएका नेपालीलाई साइबर स्क्यामिङको काममा लगाइएको थियो ।