images
images

दोलखाका अध्यक्ष दुलाल नेकपामा समाहित

दोलखा- नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

दुलालले आज आयोजित एक कार्यक्रममार्फत औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन्। उनलाई नेकपाका संयोजक पुष्षकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन्।

भरतप्रसाद दुलाल शैलुङ गाउँपालिकाका प्रथम निर्वाचित अध्यक्षसमेत हुन्।