images
images

नेकपा र जसपा राजेन्द्र समूहबीच एकता घोषणा, यस्तो छ १० बुँदे सहमति

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र जसपा एकता पक्षधरबीच एकता गर्ने १० बुँदे सहमति भएको छ ।

सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

जसपासहित ४ घटकबीचको एकता सभा अहिले जारी छ ।