images
images

रास्वपा र विवेकशीलबीच एकीकरणका लागि एकता घोषणा सभा हुँदै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ ।

 

दुई दलबीच पार्टी एकताका लागि आइतवार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे सभा राखिएको छ । समितिको शुक्रवार साँझ बसेको विशेष बैठक (भर्चुअल)ले पार्टीसँग एकीकरण गर्ने प्रस्ताव सहर्ष स्वागत गर्दै एकता घोषणा सभा आयोजना गर्ने निर्णय गरेका थिए ।