images
images

४४३ गणनामा कसले कति पाए मत ? (सूचीसहित)

हालसम्म १६ विद्युतीय मेसिनको मतगणना गरिएको छ । त्यसमध्ये अध्यक्ष पदका उमेदवार केपी शर्मा ओलीले ३३३ र ईश्वर पोखरेलले ११० मत ल्याएका छन् । हालसम्म ४४३ मतगणना गरिएको हो ।

पदाधिकारीमा ताजा मत परिणाम हेर्नोस्–
अध्यक्ष 
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०

उपाध्यक्षहरू
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टंक प्रसाद कार्की  : ७५
पर्शुराममेघी गुरुङ : ८६
पृथ्वी सुब्बा गुरुङ : ३५६
भीमप्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा ‘बादल’ : ३०९
विन्दा पाण्डे : १६९
विष्णुप्रसाद पौडेल : ३४९

महासचिव 
शंकर पोखरेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे : १९४

उपमहासचिवहरू
आनन्दप्रसाद पोख्रेल : १३३
योगेश भट्टराइ : २६४
रघुवीर महासेठ : २६७
राजेन्द्रप्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णुप्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७

सचिवहरू
अग्निप्रसाद खरेल : १४९
इन्द्रलाल सापकोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्णगोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुलप्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुरप्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुषोत्तम पौडेल : ८६
पेम्बा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कँडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराई : २३६
लालबाबु पण्डित : ७३
विनोदप्रसाद ढकाल  : १४८
शेरधन राई : ३००
हिक्मतकुमार कार्की : २७४