images
images

‘संयुक्त जेनजी आन्दोलन’को तयारीमा मिराज समूह

काठमाडौं – जेनजी अगुवा मिराज ढुंगानाको समूहले ‘संयुक्त जेनजी आन्दोलन’ गर्ने तयारी गरेको छ । उक्त आन्दोलनको घोषणाका लागि सो समूहले आइतबार (पुस ६) पत्रकार सम्मेलन आयोजना गरेको छ ।

ढुंगाना समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएको छ । उनले जेनजी आन्दोलनले परिवर्तनको आशा ल्याए पनि स्वार्थ समूहका कारण आन्दोलनले राजनीतिक निकास पाउन नसकेको जनाएका छन् ।