images
images

घाइते चित्रकारलाई भेटेर पूर्वराष्ट्रपति भण्डारीले लिइन् स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा भएको आगजनीमा परी गम्भीर घाइते भएकी रविलक्ष्मी चित्रकारलाई भेटेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि भारतबाट उपचार गरी स्वदेश फर्किएकी नेता झलनाथ खनालकी पत्नी चित्रकारलाई डल्लुस्थित निवासमा पुगेर भेटेर चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।

चित्रकारलाई आजै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पनि भेटेका थिए।