images
images

राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुँदै, पुस १६ मा घोषणासभा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता हुने भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देख र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकीकरण गेने समजदारीमा हस्ताक्षर गरेका छन् ।

बुधबार (पुस ९) दुई पार्टीबीच एकता हुने सहमति भएको हो । पार्टी एकताको घोषणा भने यही पुस १६ गते राष्ट्रिय सभागृहमा हुने जनाइएको छ ।