images
images

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच छलफल जारी

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल जारी रहेको छ। बिहीबार दिउँसो उनीहरूबीच छलफल भएको हो।

प्रसाईंले यसअघि विभिन्न माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। सोही विषयमा छलफल हुने बताइएको छ।