images
images

राष्ट्रियसभाको १८ पदका लागि ४४ जनाको उम्मेदवारी

काठमाडौँ – माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि ४४ जनाको उम्मेदवारी परेको छ।

१८ पदका लागि बुधबार गरिएको मनोनयनमा ४४ जनाले विभिन्न दलका तर्फमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

चुनावका लागि कांग्रेस एमाले जसपा, लोसपाले गठबन्धन गरेका छन् भने नेकपा एक्लै चुनावमा होमिएको छ।

यी हुन् ४४ उम्मेदवार