images
images

सिक्किमका मुख्यमन्त्री गोले मनकामना मन्दिरमा

सिक्किमका मुख्यमन्त्री बिहीबार प्रेमसिंह गोलेले मनकामनाको दर्शन गरेका छन्।
मुख्यमन्त्री गोलेलाई मनकामना केबलकारका स्टेसन म्यानेजर उज्वल शेरचनले स्वागत गरेका थिए।
मुख्यमन्त्री तामाङ केबलकार चढेर मनकामना मन्दिर दर्शन गर्न पुगेका थिए।
उनले मनकामना हिलक्रेस्ट रिसोर्टको पनि अवलोकन गरेका छन्।