images
images

जसपा नेपाल र लोसपाका नेता आयोगमा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

जसपा नेपाल र लोसपा एकीकरणपछि दुवै दलबाट बुझाएको सूची एउटै बुझाउने भन्दै उपेन्द्र यादवसहितका नेता आयोग पुगेका हुन् ।

उनीहरू आयोगका कर्मचारीसँग परामर्शमा छन् ।