काठमाडौँ -नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन् ।
विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त सङ्ख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने भएको हो ।
काठमाडौँ उपत्यका रहेकाले दिउँसो १२ बजे पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रूपमा शपथ लिने बताइएको छ ।








