images
images

गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार अधिकारी र न्यौपाने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा टिकट वितरण सुरु गरेको छ ।

नेकपाले गोरखा क्षेत्र नम्बर १ बाट हरिराज अधिकारी (कुमार) र क्षेत्र नम्बर २ बाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ

गत निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गर्दै क्षेत्र १ मा कांग्रेसका राजेन्द्र बजगाईंलाई समर्थन गरेको थियो भने क्षेत्र २ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बनेका थिए ।