काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सबै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ।
नेकपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारको टुंगो लगाएको हो।
प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल रुकुमपूर्वबाट, सहसंयोजक माधव कुमार नेपाल रौतहट–१ बाट, नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट, भीम रावल अछाम–१ बाट उम्मेदवार बनेका छन्।
यी हुन् उम्मेदवारहरूः
















