कठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्दा देश बदल्ने अठोट गरेका छन्।
विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाले शुक्रबार पार्टी कार्यालय सानेपामा पदभार ग्रहण गर्दा कांग्रसपछि देश बदल्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
थापाले पार्टीको माइनोटम लेखेका छन्, ‘बदल्यौ कांग्रेस, बदल्छौँ देश। यही संकल्पका साथ नयाँ यात्रा आरम्भ गर्दैछौँ हामी। हाम्रो केवल एक ध्येय छ – देशको समुन्नति।’
पुस २७ गते सुरु भएको कांग्रेसको दोस्रो महाधिवेशनले थापालाई नेतृत्वमा स्थापित गरेको थियो।









