images
images

३ बजेसम्म ७४ लाख मत खस्यो

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा तीन बजेसम्ममा देशभरि ७४ लाख मत खसेको छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

 

देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको हो ।