काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।
समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउन आइतबार दिउँसो १ बजे बैठक बोलाइएको छ। कार्यवहाक मुख्य सचिव कृष्णप्रसाद दुलालकाअनुसार बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशान गरिएको छ।








