काठमाडौँ – रास्वपा सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् ।
उनी काठमाडौँ ८ बाट निर्वाचित सांसद हुन् । श्रेष्ठ यसअघि पनि खेलकुदमन्त्री भइसकेका छन् ।