images
images

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश गरेर पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो।