काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
आइतबार बसेको नेकपाको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो। संसदमा नेकपाका १७ सांसद छन्।