images
images

राजनीतिक नियुक्ति लिएकाले स्वेच्छाले मार्ग प्रशस्त गरिदिन लामिछानेको आग्रह

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसअघिका सरकारमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छाले राजीनामा दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले भने, ‘नियुक्ति लिएकाले स्वैच्छिक रूपले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुहुन आग्रह गर्दछु ।’