काठमाडौं- नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आकस्मिक सचिवालय बैठक बस्ने जानकारी फेसबुकमार्फत दिएका हुन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाको सम्बोधनप्रति आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका हुन्।








