images
images

गृहमन्त्री गुरुङद्वारा त्रिभुवन विमानस्थलमा छड्के अनुगमन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमन गरेका छन्।

 

अनुगमनका क्रममा उनले भिआइपी कक्ष, अध्यागमन विभाग तथा यात्रुहरूको आगमन र प्रस्थान कक्षको अवलोकन गरेका छन्।