images
images

वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको नामनामेसी सार्वजनिक (पूर्णपाठ)

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी उजुरीबारे अनुसन्धान गरेको छ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत्र १७ गतेसम्म विभागीय अनुसन्धानका क्रममा परेका विभिन्न उजुरीमाथि अध्ययन गरेको हो। उक्त प्रतिवादीहरु विरुद्ध जाहेरी भएको विवरण तल उल्लेख गरिएको छ।

विभागले सम्बन्धित पक्षलाई उक्त विवरणअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।

हेर्नुहोस् सूचीः